मौलिक चलचित्र म्हेन्दुको “देउताले त के बोल्ला “ गीत सार्वजनिक (भिडियो सहित)

मौलिक चलचित्र म्हेन्दुको “देउताले त के बोल्ला “ गीत सार्वजनिक (भिडियो सहित)

  • बुधबार, बैशाख १८, २०७६
  • मिर्मिरे अनलाइन

  • 12.2K
    SHARES

काठमाडौं ।
मौलिक चलचित्र म्हेन्दुको “देउताले त के बोल्ला“ बोलको गीत सार्वजनिक भएको छ । सोमबार ट्युटुबमार्फत सार्वजानिक गरिएको गीतको भिडियोमा नायिका सोनु राई र रमेश सोडारी फिचरिङ छन् ।

समीक्षा फिल्म्स्को ब्यानरमा बनेको चलचित्रको छायाँकान डोल्पामा गरिउको हो । सरोज कोइरालाको शब्द, संगीत र स्वर रहेको गीत “देउताले त के बोल्ला“ अत्यन्तै मार्मिक रहेको छ ।

देव नेपालको निर्देशनमा बनेको फिल्ममा भोला तिमल्सिना, सोनु राई, रमेश सोडारी, चन्द्रमणि मुडभरी, दिपक डोटेल, बाबुराजा शाक्य, शान्ति घिसिङ, बिन्दा थिङ, राजकुमार श्रेष्ठ लगायत कलाकारको अभिनय छ ।

सुदिप डोटेल, बुद्धिमान तामाङ, इन्द्र रिजाल, नवराज न्यौपाने, अन्जन सिम्खडा फिल्मका सहनिर्माता हुन्। फिल्म छिट्टै रिलिजको तयारी भइरहेको निर्माता अर्जुन डोटेलले जानकारी दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी