प्रियंका चोपडा र निक जोनसबीच डिभोर्सको तयारी ! सेलिब्रेटीको किन टुट्छ सम्बन्ध ?

प्रियंका चोपडा र निक जोनसबीच डिभोर्सको तयारी ! सेलिब्रेटीको किन टुट्छ सम्बन्ध ?

  • मङ्लबार, चैत्र १९, २०७५
  • मिर्मिरे अनलाइन

  • 14.4K
    SHARES

अमेरिकी मिडियाले विवाह भएको चार महिनामै बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसबीच डिभोर्सको तयारी भएको दावी गरेका छन् ।
अमेरिकी म्यागजिन ओके सहित अन्य केही अनलाईनले निक र प्रियंका डिभोर्सको तयारीमा नै पुगिसकेका बताएका छन् । निकको परिवार समेत प्रियंकासँग खुसी हुन नसकेको बताइएको छ ।
म्यागजिन ओकेले निक प्रियंकालाई विवाहअघि समझदार र सरल युवती ठान्थे भनी उल्लेख गरेको छ । तर विवाहपछि उनले नियन्त्रण गर्न थाल्दा निक उनीसँग टाढिन खोजेको मिडियाले उल्लेख गरेका छन् ।
विवाह भएको तीन महिनासम्म हनिमुन मूडमै देखिएका उनीहरुबीच अचानक सम्बन्धमा दरार उत्पन्न भएको समाचार अमेरिकी मिडियामा आएको हो ।
प्रियंका भन्दा १० वर्ष कान्छा निक हलिउडमा स्थापित गायक हुन् । विवाहपछि अमेरिकामा रहँदैआएका उनीहरु डिभोर्सको विषयमा सहमतिमा पुगेको पनि बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी