तिम्रै निम्ति याे धर्तीमा बाच्न सकु म…….

तिम्रै निम्ति याे धर्तीमा बाच्न सकु म…….

  • मङ्लबार, चैत्र १२, २०७५
  • मिर्मिरे अनलाइन

  • 20.6K
    SHARES

https://youtu.be/5QsLeNw4mvc

गीतकार दुर्गा हुमागाईको शब्द/रचना रहेको नयाँ गीत “तिम्रै निम्ति” सार्बजनिक भएको छ । गीतमा कर्म ग्यल्चेन बोमजनको स्वर सुन्न सकिन्छ भने नोर्बु शेर्पाको संगीत संयोजन रहेको छ ।

यस्तै गीतको भिडियो नि बनेको छ । भिडियोमा बाउ छोरीको प्रेम लाई दर्सौना खोजिएको छ । भिडियो लाई प्रकाश धितालले निर्देशन गरेका हुन् भने उत्सब दाहालले छायांकन अनि बिष्णु खड्काले सम्पादन गरेका हुन् ।

यस्तै भिडियोमा जीवन भट्टराई/रिचा थापा अनि दिभास्नाको अभिनय रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी