काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ सिटी सेन्टरमा पुगेर चलचित्र ‘क्याप्टेन’ हेरेका छन्। नेकपा अध्यक्षसमेत रहेका ओली बुबा मोहनप्रसाद, पत्नी राधिका शाक्य, नेकपा महासचिव विष्णु पौडेललगायत नेताका साथमा सिटी सेन्टर पुगेका हुन्।
चलचित्र ‘क्याप्टेन’ अनमोल केसीको हो। दिवाकर भट्टराईले निर्देशन गरेको चलचित्रमा अनमोलको साथमा अभिनेत्री द्वय उपासना सिंह ठकुरी र प्रियंका एमभीलगायतले अभिनय गरेका छन्।
तस्विरः अन्नपूर्ण पाेष्टबाट
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline