काठमाडाैंकाे वसन्तपुरस्थित ग्यास स्टोरमा आगलागी

काठमाडाैंकाे वसन्तपुरस्थित ग्यास स्टोरमा आगलागी

  • बिहिबार, फाल्गुन २३, २०७५
  • मिर्मिरे अनलाइन

  • 16.7K
    SHARES

काठमाडौं, २३ फागुन । काठमाडाैंकाे वसन्तपुरस्थित ग्यास स्टोरमा आगलागी भएको छ।

ग्यास स्टोरमा आगो लाग्दा स्टाेर गरेर राखिएका ग्यास पड्कीएका छन् । अागाे नियन्त्रणकाे प्रयास भइरहेकेा बताइएकाे छ ।

ग्यास पड्केर एक जना घाइते भएका छन्। बिहीबार दिउँसो भएको आगलागीबाट तीन घर जलेका छन्।

स्टोरमा धेरै ग्यास सिलिण्डर रहेकाले आगो नियन्त्रणमा आउन सकेको छैन।  घटनाको बाँकी विवरण आउन बाँकी छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ