अभिनेत्री प्रियंका चोपडा भारत फर्किइन्

अभिनेत्री प्रियंका चोपडा भारत फर्किइन्

  • शुक्रबार, फाल्गुन १७, २०७५
  • मिर्मिरे अनलाइन

  • 16.3K
    SHARES

अभिनेत्री प्रियंका चोपडा भारत फर्किएकी छिन् । हलिउड गायक तथा अभिनेता निक जोन्ससँग बिहे गरेपछि  केही समय पतिको घरमा रहेकी उनी हालै भारत फर्किएकी हुन् ।

पति निक र उनको परिवारसँग धुमधाम गरेर भारत फर्किएपछि उनले केही फोटो सेयर गरेकी छिन् । फोटाका साथमा उनले निकलाई ‘भारत आउँदा कस्तो लागिरहेको छ’ भनेर लेखेकी छिन् ।

ओस्कार अवार्ड वितरण समारोहमा पति निकका साथ देखापरेकी उनी आफ्नो घर  आउँदा निकै रमाइलो लागिरहेको ट्विट गरेकी छिन् । उनी अब चाँडै नै बलिउड फिल्म ‘द स्काई इज पिंक’मा देखिँदै छिन् । त्यो फिल्ममा उनको अपोजिटमा फरहान अख्तर मुख्य भूमिकामा रहनेछन् । फिल्मलाई सोनाली बोसले निर्देशन गर्दै छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी