बाबु बोगटीको ‘टिकुली’मा स्वस्तिमाले मर्काइन् कम्मर

बाबु बोगटीको ‘टिकुली’मा स्वस्तिमाले मर्काइन् कम्मर

  • शनिबार, फाल्गुन ११, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

काठमाडौं । गायक तथा नायक बाबु बोगटीको म्युजिक भिडियो ‘टिकुली’ शुक्रबार सार्वजनिक गएिको छ । सान्नानी, तुल्सी जमुना, सालीजस्ता चर्चित गीतहरु ल्याइसकेका बाबु बोगटीले शुक्रबार टिकुली सार्वजनिक गरेका हुन् । सो गीतमा बाबु बोगटीको एकल स्वर रहेको छ भने संगीत पनि उनैले भरेका छन् । नाराद रिजालको शब्द सृजना रहेको टिकुलीमा एरेन्ज मोहित मुनालले गरेका छन् । उक्त गीतको भिडियोलाई गम्भीर बिष्टले निर्देशन गरेका छन् भने कोरियोग्राफी सुबोल थापाले गरेका छन् । जसमा बाबु बोगटी र स्वस्तिमा खड्कालाई फिचरिङ गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी