बिपी श्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति रौनियार बर्खास्त हुने लगभग निश्चित, आजैबाट दैनिक काम कार्बाही बाहेक अरु नगर्न निर्देशन

बिपी श्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति रौनियार बर्खास्त हुने लगभग निश्चित, आजैबाट दैनिक काम कार्बाही बाहेक अरु नगर्न निर्देशन

  • आइतवार, माघ २७, २०७५
  • मिर्मिरे अनलाइन

  • 28.2K
    SHARES

माघ २७ काठमाण्डौं । लामो समयदेखि विवादमा पर्दै आएका बिपी कोईराला श्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति राजकुमार रौनियारलाई हटाउने प्रकृया सरकारले थालेको छ ।
यस अघि सरकारले बनाएको छानविन समितिले दिएको प्रतिवेदनका आधारमा आगामी फागुण १६ गते सिनेट बैठक बस्ने र यसमा छलफल भई नयाँ निर्णय हुने भएकाले त्यस अवधि सम्म सामान्य प्रशासनिक काम बाहेक अरु निर्णय नगर्न सहकुलपति एवं श्वास्थ्य मन्त्री उपेन्द्र यादवले आज दिर्नेशन दिएका छन् ।
रौनियारले विभिन्न चलखेल गरेर फाईदा लिदै प्रतिष्ठान डुबाउने काम गरीरहेको भन्दै विभिन्न कर्मचारी, स्थानीय राजनीतिक दलका नेताहरु उनलाई बर्खास्त गराउन माग गर्दै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ