अखिल (क्रान्तिकारी)द्वारा रमाइलो बहुमुखी क्याम्पस मोरङमा १७ सदस्यीय इकाई कमिटी गठन

अखिल (क्रान्तिकारी)द्वारा रमाइलो बहुमुखी क्याम्पस मोरङमा १७ सदस्यीय इकाई कमिटी गठन

  • बुधबार, माघ २३, २०७५
  • मिर्मिरे अनलाइन

  • 15.8K
    SHARES

विराटनगर, २३ माघ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले मोरङको रमाइलो बहुमुखी क्याम्पस इकाई कमिटी गठन गरेको छ ।

बुधबार एक कार्यक्रमको आयोजना गरि हरिहर रिजालको नेतृत्वमा १७ सदस्यीय कमिटी निर्माण गरिएको हो ।

उक्त कार्यक्रममा उपस्थित नेकपा मोरङका जिल्ला इन्चार्ज प्रज्वल श्रेष्ठ, सेक्रेटरी नवराज भट्टराईले निर्वाचित कार्यसमितिलाई बधाई दिएका थिए ।

यस्तै कार्यक्रममा अखिल(क्रान्तिकारी)का सचिवालय सदस्य नवराज नेपाल, कोशी व्युरो सम्योजक सुनिल बन्जाडे, केन्द्रिय सदस्य पुस्प न्याैपाने, कैलाली सचीव सुभाष जोशी, युवा संगठन कोशीका सम्योजक कुमार खतिवडा र नेकपाका स्थानिय नेता राम माझी लगायतको सहभागीता थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ