राधिकाको ‘रेलिमाई’मा मरिश्का र निराजनको जोडी

राधिकाको ‘रेलिमाई’मा मरिश्का र निराजनको जोडी

  • मङ्लबार, माघ १५, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

गायिका राधिका विष्टले ‘रेलिमाई’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् । मिले आर्ट्सको प्रस्तुती रहेको भिडियो राधिका विष्टको अफिसियल युट्युब च्यानलमार्फत दर्शकमाझ आएको हो ।
सार्वजनिक गीतमा शब्द तथा सङ्गीत पनि गायिका विष्टको नै रहेको छ । अस्ट्रेलियामा बस्दै आएकी गायिका राधिका विष्ट सङ्गीतमा सक्रिय छिन् ।
निकेश खड्काले निर्देशन गरेको भिडियोमा मरिष्का पोखरेल र निराजन प्रधान फिचर छन् । भिडियोलाई उत्तम हुमागाई र प्रनेश शाक्यले खिचेका हुन् भने सम्पादन र कलरको काम प्रवीण श्रेष्ठले गरेका छन् ।
उक्त गीत गायिका विष्टको गाउने धुन २ एल्बममा समावेश रहेको छ ।
https://www.youtube.com/watch?v=30VDz80otUo

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी