बिप्लवद्वारा रचित सपनाका यात्रीहरु छिट्टै बजारमा आउदैँ

बिप्लवद्वारा रचित सपनाका यात्रीहरु छिट्टै बजारमा आउदैँ

  • आइतवार, माघ ६, २०७५
  • मिर्मिरे अनलाइन

  • 14.1K
    SHARES

नेपाल कम्युनिस्ट पार्टीका महासचिव बिप्लवद्वारा रचित गित सपनाका यात्रीहरु बजारमा आउदैँछ ।उक्त गीतमा चिरन पुनले सङ्गित भरेका छन् ।

राजनीतिमा सक्रिय पुनले सांगितिक क्षेत्रमा समेत उत्तिकै सक्रिय छन् ।  गितमा योगेश काजिको एरेन्ज र भोकल रहेकाे छ ।

सपनाका यात्रीहरु
सपना जोगाउनु पर्छ
सपनामा जिउँछ जीवन
सपनामा रम्छ जीवन

सपना बाचे जीवन बाच्छ
सपना मरे जीवन मर्छ
सपनाहरु मर्न नदेउ
सपनाहरु झर्न नदेउ

भुरुरु उड्यो पङ्छी
पङ्छी झै उड्यो मान्छे
सपना उड्यो पङ्छिसङ्ग
मान्छे उड्यो सपनासङ्ग

चमचम गर्ने तारा
तारा झै चम्क्यो धर्ती
सपना चम्क्यो तारासङ्ग
धर्ती चम्क्यो सपनासङ्ग

निरन्तर बग्ने समय
समय झै बदलिन्छ युग
सपना उड्छ युगसङ्ग
युग फेरिन्छ सपनासङ्ग ।

रचना : नेत्र बिक्रम चन्द “बिप्लव”
सङ्गीत : चिरन पुन
स्वर : योगेश काजी
एरेन्ज : योगेश काजी

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी