लोकेन्द्र सापकोटाको स्वस्थानी परमेश्वरीलाई दर्शन नमस्कार आँउदै

लोकेन्द्र सापकोटाको स्वस्थानी परमेश्वरीलाई दर्शन नमस्कार आँउदै

  • बिहिबार, पुस २६, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

स्याङजाली लोक तथा भजन गायक लोकेन्द्र सापकोटाले फेरी आठौँ लोक भजन बजारमा ल्याउदै छन् । यस भजनमा स्वस्थानी परमेश्वरीको व्रतकथामा मुख्य भाग (१२ औँ अध्याय) पार्वतीले महादेव पति पाँउ भनी स्वस्थानी परमेश्वरीको व्रत गरेको र भवानीको आशिर्वादले महादेव पति पाएको कुरालाई समेटिएको छ । जसमा लय तथा शब्द स्यम सापकोटाको नै रहेको छ । जसमा लोकेन्द्र सापकोटा, श्रृष्टि सापकोटा लामिछाने, मोहन सापकोटा र जमुना सापकोटा तिवारीले स्वर दिएका छन् ।
पौष शुक्ल पुर्णिमादेखी माघ शुक्ल पूर्णिमासम्म श्रद्धाभक्तिपूर्वक श्री स्वस्थानी परमेश्वरीको पूजाआराधना गरी कथा सुन्ने–सुनाउने गरिन्छ र यो बर्षको स्वस्थानी सुरु हुने समयमा स्वस्थानीलाई नै लक्षित गरी यो भजन निकालिएको सापकोटाले बताए । श्री स्वस्थानी परमेश्वरीको व्रत बस्नाले यस लोकमा सुख, समृद्धि प्राप्त भई मृत्युपछि कैलाशमा पनि बास हुने विश्वास गरिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी