अखिल (क्रान्तिकारी) का सुर्खेत जिल्ला अध्यक्ष कमल सिंह बुढालाई प्रहरीले अाज विना कारण गिरफ्तार गरेको छ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी सुर्खेत जिल्ला अध्यक्ष कमल सिंह बुढा र पार्टीका जिल्ला सदस्य गाेविन्द याेगीलाई बाटाेमा हिडिरहेकाे बेला प्रहरीले गिरफ्तार गरेको छ ।
यसैबीच अखिल (क्रान्तिकारी) भेरी ब्यूरोले दुवै जनालाई तत्काल रिहाइ गर्न जाेडदार माग गरेको छ ।
संगठनका भेरी ब्यूरो संयाेजक पुष्पराज न्याैपानेले एक विज्ञप्ति जारी गरि विना सर्त ससम्मान रिहाइ गर्न माग गरेको छ अन्यथा कडा संघर्षमा जाने चेतावनी दिएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline