भिरको मौरी बाट लोकप्रियता कमाउदै गायक किरण गौतम (भिडियो सहित )

भिरको मौरी बाट लोकप्रियता कमाउदै गायक किरण गौतम (भिडियो सहित )

  • शुक्रबार, पुस २०, २०७५
  • मिर्मिरे अनलाइन

  • 17.8K
    SHARES

काठमाडौ,पुष २०।

काभ्रे संगम म्युजिक प्रा. लि को प्रस्तुतिमा किरण गौतम र बिशाखा गिरिको लोक दोहोरी गित भिरको मौरी शुक्रबार बाट बजारमा सार्बजनिक भएको छ।

पछिल्लो समयमा काठ क्षेत्रमै चर्चामा रहेका युवा गायक किरण गौतमको लय/शब्दमा तयार भएको यस लोक दोहोरी गित उनै गायक किरण गौतम र विशाखा गिरिको आवाजमा रेकर्ड भएको हो।

दिक्षान्त मुभिज कृयसन प्रा.लिले निर्माण गरेको गितको म्युजिक भिडियो लाई सागर गौतमले छायान्कन गरेका हुन । किरण गौतम विशाखा गिरि र सरिता मगरको ठट्यौली अभिनय रहेको म्युजिक भिडियो किरण गौतमको निर्देशन र प्रेम कुमार थारुको सम्पादनमा तयार पारीएको हो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी