मोडलिङ्ग मा क्यारियर खोज्दै अर्चना- तस्बिरहरू

मोडलिङ्ग मा क्यारियर खोज्दै अर्चना- तस्बिरहरू

  • सोमवार, मंसिर २४, २०७५
  • मिर्मिरे अनलाइन

  • 17.7K
    SHARES

धरान सुनसरी कि अर्चना राई यतिखेर मोडलिङ्गमा स्थापित हुने क्रममा छिन। यो बर्षको एसईई दिएर फुर्सदको समयमा ‘मिस एसएलसी नेपाल’ नामब सौन्दर्य एबम बौदिक प्रतियोगितामा भाग लिएकी उनले प्रतियोगितामा बिजेता नभएपनि मोडलिङ्गमा आउन धेरैनै सपोर्ट मिलेको उनको धारणा छ।

उमेरले भर्खरै १७ टेकेकी अर्चना अहिले ११ मा अध्ययन गर्दैछिन। ५ फिट २ ईन्च उचाईकी उनि म्युजिक भिडियो तथा र्याम्प शो को अवसर प्रतीक्षारत छिन। बिधालय स्तरमा हुने बिभिन्न कार्यक्रममा नबिराई आफ्नो कला प्रस्तुत गरेर स्कुलका सबैको मन जितेकी उनले मोडलिङ्गको माध्यमबाट देश-विदेशमा रहेका सबै नेपालीको मन जित्ने सपना बोकेको बताउछिन।

कमलादी, पुतलीसडक स्थित ‘आर्टिस्ट नेपाल स्टुडियोस’मा फोटोसुट गरेकी उनले म्युजिक भिडियो, चलचित्र र बिज्ञापनमा आफुलाई प्रस्तुत हुन चाहना रहेकोले आर्टिस्टनेपालमा आबद्द भएको बताईन ।

परिवारको साथले मोडलिङ्गमा प्रवेशगरेको बताउने अर्चनालाई हेरौ आकर्षक तस्बिरमा।

फोटो: कुबेर तामाङ्ग

मेकअप – सरिता थापा मगर / गौरी रुम्बा श्रेष्ठ

स्टुडियो : आर्टिस्टनेपाल स्टुडियोज एण्ड प्रोडक्सन

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी