त्रिवि शिक्षण अस्पतालका पूर्वकर्मचारीले गरे अस्पताल भित्रै अात्माहत्या 

त्रिवि शिक्षण अस्पतालका पूर्वकर्मचारीले गरे अस्पताल भित्रै अात्माहत्या 

  • सोमवार, मंसिर २४, २०७५
  • मिर्मिरे अनलाइन

  • 19.1K
    SHARES

काठमाडाैं, २४ मंसिर ।   काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका एक जना  पूर्वकर्मचारी अस्पताल परिषरमै आत्महत्या गरेका छन् ।

काठमाडौ महानगरपालिका–३ धारामार्गका ७६ वर्षिय कृष्णबहादुर बोहराले गएराती परिषरमा रहेको टहरोमा झुण्डिएर आत्महत्या गरेको काठमाडौं प्रहरीले जनाएको छ ।

अक्सिजन प्लान्ट शाखामा लामो समय काम गरेका उनले २०६० सालमा अवकाश लिएका थिए । रक्तचाप पीडित उनको आत्महत्याबारे अनुसन्धान भईरहेको प्रहरीले जानएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ