६० वर्षदेखि जीवीकोपार्जनका लागि चलेको यो बाटोको पसल महानगरले भत्काईदियो ( भिडियो सहित )

६० वर्षदेखि जीवीकोपार्जनका लागि चलेको यो बाटोको पसल महानगरले भत्काईदियो ( भिडियो सहित )

  • आइतवार, मंसिर ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 14K
    SHARES

काठमाण्डौं डिल्लीबजारमा पिपलको फेदमा विगत ६० वर्षदेखि चलिरहेको प्लाष्टीक टागेर बाटोका छेउमा बनाईएको सानो पसल काठमाण्डौं महानगरपालिकाले भत्काईदिएको छ । ती वृद्ध वृद्धाले पसलबाट आफ्नो जीवीको टार्दै आएका थिए ।
काठमाण्डौंका मेयर विद्या सुन्दर शाक्यको निर्देशनमा फुटपाथका पसलहरु भत्काउन महानगरका प्रहरी परिचालन गरिएको थियो ।
काठमाण्डौं फुटपाथमा पसल सञ्चालन गरी जीवीकोपार्जन गर्ने हजारौ नागरिक रहेका छन् ।
क्लिन काठमाण्डौं, ग्रिन काठमाण्डौं अभियान अन्तर्गत पसल तथा र्यामहरु हटाउन थालिएको महानगरका कार्यकारी यादव कोईरालाले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ