हत्या गर्ने धम्की पछि इराकी सुन्दरीले देश छोडिन

हत्या गर्ने धम्की पछि इराकी सुन्दरीले देश छोडिन

  • बुधबार, अशोज २४, २०७५
  • मिर्मिरे अनलाइन

  • 16.5K
    SHARES

मिस ईराक तथा मोडल सिमा कासिमले आफूलाई मार्ने धम्की आएको र ज्यानको असुरक्षा बढेका कारण देश छाडेर जोर्डनमा शरण लिएको बताएकी छन् ।
पश्चिमा शैलीको जीवन जीउने केही महिलाहरुको ईराकमा यस अघि पनि हत्या हुदै आएकाले उनले जीवन रक्षाकै लागि भनेर जोर्डन पलाएन भएकी छन् ।
आइएसआईएसका केही मान्छेहरुले अब मर्ने पालो तेरो भन्दै सन्देश पठाए पछि उनी विदेशमा शरण लिन पुगेकी हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी