बाँके ।
अखिल (क्रान्तिकारी) बाँके जिल्लाको २४ औं जिल्ला सम्मेलन २९ सदस्यीय नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।
सम्मेलनले अध्यक्षमा मदन चन्दलाई चयन गरेको छ ।
यस्तै उपाध्यक्ष प्रकाश वलि, सचिव डि.वि शाही, सहसचिव डबल सुनार र कोषाध्यक्ष हरिशंकर प्याकुरेल निर्वाचित भएका छन् ।
नेकपा निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले देशभर जिल्ला सम्मेलनहरु गरिरहेको छ ।
संगठनका केन्द्रिय अध्यक्ष चिरन्जीवि ढकाल, कोषध्यक्ष नरेन्द्र बि.क. लगायतको उपस्थितीमा सम्पन्न सम्मेलनले २९ सदस्यीय नयाँ जिल्ला समिति चयन गरेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline




