चीरन पुनको ‘नरुनु आमा’ गीतकाे म्युजिक भिडियाे सार्वजनीक: लड्न जाँदै छु म त ……

चीरन पुनको ‘नरुनु आमा’ गीतकाे म्युजिक भिडियाे सार्वजनीक: लड्न जाँदै छु म त ……

  • सोमवार, अशोज १५, २०७५
  • मिर्मिरे अनलाइन

  • 20.5K
    SHARES

चर्चित गीतकार तथा संगीतकार चिरन पुनकाे नयाँ गीतकाे म्युजिक भिडियाे सार्वजनीक भएकाे छ । देश भक्ति गीत नरुनु ‘आमा’ बाेलकाे गीतको भिडियो बजारमा सार्वजनिक भएको हाे ।

लामो समय देखि नेपाली कला संगीतमा अनवरत रुपमा लागि रहेका उनले नेपाली परीवेसलाइ समेटेर नयाँ गीत ल्याएका हुन् । नेपालको बढ्दो बलत्कारी, हत्या, अपहरन, कलाबजारी, भ्रस्टाचारी बेरोजगारी कम गर्न र यि कुराहरुको प्रतिरोध गर्न समय सान्दर्भिक शन्देसमुलक गीत सुनिता थिङको “नरुनु आमा” बोलको गीत म्युजिक नेपालको अफिसियल युट्युब च्यानलबाट सार्बजनिक भएको हो ।

यस गीतको शब्द रचना तथा संगीत जल्दाबल्दा युबा नेता तथा बहुप्रतिभाको धनी चिरन पुनको रहेको छ भने संगीत संयोजन आशिस अबिरलले गर्नु भएको हो।

कानुन छ भन्छन् दिनै चेली बलात्कार खै रोक्न आज सकेको? सरकार छ भन्छन् लाखौ युवा बिदेसिए खै छेक्न आज सकेको? यो कस्तो कानुन हो? यो कस्तो सरकार हो? निर्मला पन्तको बलत्कारी पछि हत्या गरेको २ महिना बिती सक्दा पनि दोसिलाई कारबाही नभएको कन्चनपुरको यस घट्ना सेलाउन नपाउदै फेरी पोखरामा १० बर्सिय श्रीया सुनारको बलत्कार पछि हत्या भयो । बलत्कार सम्बन्धी समाचार नआएको दिन हुँदैन ।

देशमा कानुन पनि छ सरकार पनि छ तर न्याय भने छैन । लाखौं युबा हातमुख जोड्न बिदेसिएका छन । एउटा सपना र सहास बोकेर जहाज चढेर बिदेसिएका तिनै युबा लास बनेर बाकसमा स्वदेश फर्किरहेका छन, तर सरकार रमिता हेरी रहेका छ्न । यस्तै छ देशको हालत छ । नेपालीको सत्य तथा वास्तविक धट्ना लाई गीत मार्फत प्रस्तुत गरिएको छ ।

सानै देखी प्रगतिशिल गायनमा लागेकी सुनिता थिङको जन्म काभ्रेको महाभारत गाउपालिका भएको थियो । जनजाती आवाज र आवाज नामको एल्बममा स्वर भरी सकेकी सुनिता थिङले फेरी अर्को एक प्रगतिशिल गीत लिएर आएकी छिन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी