अखिल (क्रान्तिकारी)का नेता उषाकिरण र तारा रिहा

अखिल (क्रान्तिकारी)का नेता उषाकिरण र तारा रिहा

  • मङ्लबार, भदौ १९, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.2K
    SHARES

काठमाडाैं, १९ भदाै । अखिल (क्रान्तिकारी)का क्याम्पस जिल्ला अध्यक्ष उषाकिरण आजाद र सचिव तारा संज्याल रावल रिहा भएका छन् ।

गत साउन २९ गते राजधानीको लाजिम्पाटबाट  गिरफ्तार उनीहरूलाइ अाज काठमाणडाै जिल्ला अदालतले सामान्य धराैटिमा रिहा गरेकेा हाे ।

माउ पार्टी नेपाल कम्युनिस्ट पार्टीले अायाेजना गरेकेा नेपाल बन्निदका क्रममा उनीहरूलाइ प्रहरीले बिना कारणा गिरफ्तार गरेकेा हाे ।

रिहा भएका दुबैजनालाइ अखिल (क्रान्तिकारी)ले भब्य रूपमा स्वागत गरेकेा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ