मोडल रिनाले र निर्मललाई तिजको बेला नाच बरिलै भन्दै तानेर नचाएसी भयो हंगामा(भिडियो सहित)

मोडल रिनाले र निर्मललाई तिजको बेला नाच बरिलै भन्दै तानेर नचाएसी भयो हंगामा(भिडियो सहित)

  • शुक्रबार, भदौ १, २०७५
  • मिर्मिरे अनलाइन

  • 20.2K
    SHARES

काठमाडौ । मौलिक लोक संगीत क्षेत्रमा निरन्तर लागि रहेका लोकप्रिय गायक सुजन बराईलीले तीजको अवसर पारेर तीजको बेला नाँच बरिलै नामक तिजको कोशेली मल्लाजी म्यूजिक प्रा।लि मार्फत सार्वजनिक गरेका छन ।

कलाकारिता क्षेत्रमा अनवरत रुपमा लागि रहेका सुजन बराइलीको शब्द लय स्वरमा रहेको तीजको गीत तीजको बेला नाँच बरिलैमा पुर्णकला बि.सि.ले स्वर दिएकि छिन ।

तीजको बेला नाँच बरिलै गीतमा प्रकाश बराइली अभिव्यक्तीको निर्देशन, उदिराम खड्काको नृत्य निर्देशन, बीरेन्द्र भाट विपिनको छांयाकन सम्पादन रहेको छ भने निर्मल क्षेत्री र रिना थापा मगरले अभिनय गरेका छन् ।

हेर्नुहोस् भिडियो । 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी