धेरै नेपाली को बाध्यता बिदेशीनु पर्ने पिडा, साहु को ऋण बोकेर बिदेशीएका दाजु भाइ का श्रीमती ले पसिनाको मूल्य नै नबुझ्ने र बुढो बिदेश बाट आउदा श्रीमती नै धन सम्पति कुम्लाएर अर्को संग हिडेको समाचार सुनी रहदा बिगत लामो समय बाट परदेसी का कथा बेथा लाइ समेटिएर तयार पारेको गीत तेरी स्वास्नी भाग ५ बजार मा आएको छ ।
ऋण धन खोजेर घरबारी बन्दकी राखेर परिवार को सफल भबिस्य को खोजिमा श्रीमती छोरा छोरि सहरमा मा राखी बिरानो मुलक मा कामको खोजि जाने गरेको तितो यथार्थ हाम्रो समाजमा रहेको छ ।
परदेशीका श्रीमती अर्कै केटा सँग पल्कनि दुख गरेर कमाएको पैसा मोज र मस्ती मा उढाउनि गरेका सत्य घटना हाम्रो समाजा मा धरै हेर्दै र भोग्दै आएका छन ।
यस्तै वर्तमान परिस्थिथि लाइ कथा बस्तु लाइ समेटी हरेक बर्ष आफ्नो गीत सङीत बाट सन्देश दिदै आएका गाएक नमराज पाण्डे ले यसपाली पनि तेरि स्वास्नी भाग ५ बजार मा आएको छ ।
श्रीमती बिग्रेको र घरबार नै तहसनहस भएका घटना सुन्दा परदेसी दाजु भाई को मन चसक्क हुन सक्छ तर यो सत्य घटना हो ।
यसपाली कान्छी श्रीमती बिहे गर्दा को पीडा कथा सहित समाबेश गीत समय सान्दभिक र संदेशमुलक गीत बनाएको गाएक पाण्डेले बताए।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline