पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा आफ्नो भिन्दै पहिचान बनाउन सफल गायक तथा संगीतकार ओम सुनारको नया गीतको भिडियो सार्वजनिक भएको छ ।’चोखो माया साईली’बोलको रोमान्टिक गीतको भिडियो सुनारले आफ्नो अफिसियल युटूब च्यानल बाट सार्वजनिक गरिएको हो ।
गायक ओम सुनार शब्द तथा संगीत रहेको सार्वजनिक भिडियोमा साईलीलाई चोखो माया दिने डोली चडाई लाने भन्दैफकाएका छन् । रोमान्टिक भिडियोमा रुबिषा श्रेष्ठ र चन्दु ताम्राकारलाई फ़िचरिङ्ग गरिएको छ।
भिडियोलाई कविता श्रेष्ठ र बिजय परियारले निर्देशन गरेका हुन् । दिब्य सुबेदीको छायांकन रहेको भिडियोलाई बिबेक बिकेले सम्पादन गरेका हुन् ।गायक सुनार आफ्नो यस गीतलाई पनि दर्शक तथा स्रोताले आफ्नो अरु गीतलाई जस्तो माया गर्ने विश्वास रहेको बताए
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline