एजेन्सी ।
‘धेरै सेक्सी’ भएको भन्दै एक २४ वर्षीया कम्बोडियन नायिकालाई संस्कृति मन्त्रालयले नै एक वर्षसम्म फिल्म खेल्न प्रतिबन्ध लगाइएको छ ।
थुप्रै फिल्ममा अभिनय गरिसकेकी नायिका डेनी क्वानले नियम तोडेको भन्दै संस्कृति मन्त्रालयले फिल्म खेल्न समेत प्रतिबन्ध लगाएको हो ।
अन्य नायिकाले झै आफूले कामुक भूमिकामा फिल्न नखेलेको बताउने उनको फेसबुकमा मात्र ३० लाख फलोअर छन् ।
‘मलाई थाहा छ चाहे अनुसार ड्रेसअप गर्न पाउनु मेरो अधिकार हो, तर हाम्रो संस्कृति र कम्बोडियन जनताले यो स्वीकार्न सक्दैनन् ।’

उनले संस्कृति मन्त्रालयले यसरी बोलाउने आफू पहिलो नायिका भएको र उनीहरुले छोरीलाईझै सम्झाएको भन्दै –‘फेसबुकमा तस्विर पोस्ट गर्दै म जस्तो सेक्सी छु अब त्यस्तो नदेखिन प्रयास गर्छु ।’ भनेकी छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline


