‘तारक मेहताका उल्टा चश्मा’ का यी चर्चित कलाकारकाे मृत्यु

‘तारक मेहताका उल्टा चश्मा’ का यी चर्चित कलाकारकाे मृत्यु

  • मङ्लबार, असार २६, २०७५
  • मिर्मिरे अनलाइन

  • 19.2K
    SHARES

एजेन्सी । भारतीय टेलिभिजन शो ‘तारक मेहता का उल्टा चश्मा’मा डाक्टर हंसराज हात्तीक भूमिका निर्वाह गर्ने कलकार कवि कुमार आजादको निधन भएको छ। कलाकार कवि कुमार आजादको मृत्यु हृदयघातका कारण भएको हो ।

केही दिन पहिले यी कलाकारले ट्व‍िटर एकाउन्टबाट एक तस्विर पोस्ट गरेका थिए । यस तस्विरमा यी कलाकारले भनेका थिए, ‘कसैले भनेको छ, भोली होस या नहोस, म भन्छु पल होस न होस हरक्षण जिउनु ।’

कलाकारको मृत्युले भारतीय टिभी क्षेत्रलाई ठुलो झट्का लागेको छ। समाचार अनुसार कलाकारले सन् २०१० मा आफ्नो ८० किलोको तौल सर्जरीबाट घटाएका थिए । यस सर्जरीपछि उनको दैनिक जीवन सहज भएको  थियो ।

एक अन्तर्वार्तामा उनले भनेका थिए, ‘मेरो अभिनय दर्शकले मन पराइदिनु भएकोमा मलाई धेरै खुसी लागेको छ ।’ ‘तारक मेहता का उल्टा चश्मा’ का कारण कवि कुमार आजादको परिचयन घर घरसम्म पुगेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी