अदभूत  सार्वजनिक 

अदभूत  सार्वजनिक 

  • सोमवार, असार २५, २०७५
  • मिर्मिरे अनलाइन

  • 26.5K
    SHARES

ओ. एस नेपालको ओ. एस म्युजिक अवार्डको दोस्रो संस्करण २०७५ को अवसरमा ओ. एस नेपालको आयोजनामा कवि, गीतकार, गायक एवं साहित्यकार सुरेन्द्र महर्जन”अमर” द्वारा लिखित उपन्यास “अदभूत” को एक समारोह बीच राष्ट्रिय सभाका सदस्य, गायिका एवं समाचार उद्धोसिका कोमल ओलीबाट सार्वजनिक भएको छ । नायक एवं चलचित्र कर्मी निखिल उप्रेती र पत्रकार रबि लामिछानेको लगायत बिशिस्ट व्यक्तिहरुको पनि उपस्थिति रहेको थियो ।
  राष्ट्रिय नाचघर जमलमा हरेक वर्ष प्रदान गर्दै आई रहेको ओ. एस म्युजिक अवार्ड प्रदान गरिने क्रममा
ओ. एस नेपालको तर्फबाट ओ. एस नेपालले आयोजना गर्दै आइ रहेको ओ. म्युजिक अवार्ड-२०७४ मा लाइफ टाइम एचिभेन्ट अवार्ड-२०७४ प्राप्त गर्नु भएका कवि, गीतकार, साहित्यकार एवं गायक सुरेन्द्र महर्जन”अमर” उहाँलाई सम्मान स्वरूप ओ.एस नेपालले ओ. एस म्युजिक अवार्ड-२०७५ यो सम्मानमा एल्बमपछि नेपाली साहित्यमा ठुलो योगदान दिएको कारण पुस्तकको रूपमा उपन्यास सार्वजनिक गरिएको हो ।
   ओ.एस नेपालको तर्फबाट विवेक कार्कीको सभापतित्वमा कार्यक्रम संचालन भएको उक्त कार्यक्रममा एल्बम विमोचनसँगै ७४ विधाका उत्कृष्ट पाँचमा ३७०  विद्यामा नोमिनेशन प्रमाणपत्र प्रदान गरिएको थियोे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी