ओलीको निर्देशनमा स्थगित त्रिविको सिनेट बैठक साउन ५ मा बस्ने

ओलीको निर्देशनमा स्थगित त्रिविको सिनेट बैठक साउन ५ मा बस्ने

  • मङ्लबार, असार १९, २०७५
  • मिर्मिरे अनलाइन

  • 16.1K
    SHARES

काठमाडौँ, १९ असार ।
त्रिभुवन विश्वविद्यालयको स्थगित सिनेट बैठक आगामि साउन ५ गते बस्ने भएको छ ।

गत वैशाख २३ गते तोकिएको सिनेटको कार्यसूचीमा चित्त नबुझेपछि प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको निर्देशनमा बैठक स्थगित भएको थियो ।

सिनेट नबस्दा आंशिक प्राध्यापकको स्थायी प्रक्रिया, दरबन्दी मिलान, वार्षिक कार्यक्रम, सार्वजनिक खरिद ऐन अनुकूल त्रिविको नियमावली संशोधनलगायत विषय टुंगो लाग्न सकेको छैन ।

त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले त्रिवि दिवसको सन्दर्भमा झण्डोत्तोलन सहित वार्षिक ग्रेसलिष्ट स्वीकृतिका लागि सिनेट बस्न लागेको जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी