काठमाडौं । नायिका शिल्पा पोखरेल र नायक अनुपविक्रम शाही विवाह बन्धनमा बाँधिएकी छिन् । तर याे रियल लार्इफ मा हैन रिल लार्इफमा हाे ।
असार २९ गतेबाट रिलिजहुने फिल्म वीराङ्गनामा अनुपविक्रम शाही र शिल्पा पोखरेलको मूख्यभुमिका रहेको छ । यी दुबै शसस्त्र प्रहरीको भुमिका देखिएका छन् । तर फिल्म भित्र यी दुई विवाह बन्धनमा बाँधिएको फोटो भने फिल्मनिर्माण टिमले सार्वजनिक गरेका थिएनन् ।
हालै फिल्मका निर्माण टिमले नायकअनुपविक्रम शाही सुटिङमै व्यस्तभएको र फिल्मको प्रमोशनमा साथ नदिएको भन्दै प्रचारलाई सहयोग हुने गरि फिल्मभित्रको मूख्यसिनको केहीफोटो सार्वजनिक गरिएको छ ।
फिल्म भित्र नायिका शिल्पा पोखरेल र नायक अनुपविक्रम शाही विवाह बन्धनमा बाँधिएकी छिन् । महिला शसस्त्रप्रहरीको विरतामाआधारित फिल्मवीराङ्गना लभस्टोरी एक्शन जनरामानिर्माण गरिएको फिल्महो ।महिला शसस्त्रशिल्पासँगअनुपको मिलनपछि विवाहको सिन राखिएको छ । उक्तसिनफिल्मको मूख्य पार्ट भएको बुझिएको छ ।
फिल्ममामूख्यकलाकारहरु शिल्पापोखरेल, अनुपविक्रमशाही, पृथ्वी राज प्रसाई, प्रज्वलगिरी, शुशिलपोखरेल, धु्रवकोईराला, प्रिया रिजाल, धिरेन शाक्य,कृष्ण शिवाकोटी, देव तामाङ, अंशु थापा,अमृत सापकोटा लगायतको अभिनय रहेको छ ।
राजबहादुर सानेको लेखन तथानिर्देशन रहेको फिल्मवीराङ्गनाफोर्थ आई मुभिजको ब्यानरमाबाबुराम दास,श्यामबहादुर थापा, रघु परियार,देव तामाङ र बिमलाभट्टले निर्माण गरेकाहुन् ।
फिल्ममादिपकशर्मा र पुरुषोत्तमन्यौपानेको संगीत, कविराजगहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी, श्री श्रेष्ठको द्धन्द निर्देशनतथाहरि घले लामा र रामेश्वर कार्कीको छायाँकन रहेको छ ।फिल्मलाई काठमाडौंमाबि के फिल्मस्कागोपालकायस्थ र काठमाडौं बाहिर एफडि कमपनीलेवितरण गर्ने भएका छन् ।