गायक मौसम गुरूङको जीवन्त अभिनय रहेको बियोगान्त प्रेम कथामा आधारीत लोक दोहोरी गीति भिडियो शितल शिजन डिजिटल बाट भर्खर मात्र बजारमा आएको छ।
पछिल्लो समयका निक्कै ब्यस्त गायन तथा अभिनयमा पनि त्यत्तिकै दख्खल दिन सक्ने सौसम गुरूङ र जुना गुरूङको जीबन्त अभिनय रहेको यस गीतमा चोखो माया गर्दा गर्दै पनि बिभिन्न सामाजिक रिती रिवाजका कारण मायालु जोडीलाई एक हुन नदिए पछि आत्महत्याको बाटो अंगाल्न बाध्य कैयौं मायालु जोडिहरूको कथालाई उत्कृष्ट तवरले यस म्यूजिक भिडियोमा उतारिएको छ।
चन्द्र खत्रीको लयरशब्दमा कालिका रोका र ईश्वर सिंको सुमधुर आवाज रहेको चन्द्र खत्रिको बियोगान्त प्रेम कथामा आधारित मार्मिक लोक दोहोरी कोसेली”सुन कथा”मा प्रकाश भट्टको निर्देशन,राजेश घिमिरेको छायाँकन रहेको यस म्यूजिक भिडियोलाई बिष्णु शर्माले सम्पादन गरेका छन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline