यस्तो बन्यो ‘पृथ्बी’ !

यस्तो बन्यो ‘पृथ्बी’ !

  • शुक्रबार, जेष्ठ १८, २०७५
  • मिर्मिरे अनलाइन

  • 15.1K
    SHARES

काठमाण्डौ ।
सुगम संगीतमा आफ्नो बेग्लै पहिचान बनाएका अतिनै मिठो स्वरका धनि गायक प्रमोद खरेल,जो भर्खरै मात्र द भ्वाईस अफ नेपालको कोचका रुपमा पनि नियुक्ति भएका छन्। उनै सुगम स्वरका धनि खरेलको ‘पृथ्बी’बोलको नया गीत एक कार्यक्रम बिच सुक्रबार सार्बजनिक गरिएको छ ।
उक्त गीतको भिडियोलाई खरेलको आफनै युटुब च्यानल मार्फत् सार्बजनिक गरिएको हो।गीतमा शब्द संगीत र स्वर प्रमोद खरेलको नै रहेको छ ।भिडियोमा फिल्म ‘दर्पण छाया २ ‘बाट फिल्म क्षेत्रमा प्रवेश गरेका नायक फिरोज तिमलसिना र ‘पिंजडा ब्याक अगेन’मा खेलिसकेकी नायिका सारा जोडी फिचर गरिएको छ।उक्त भिडियोलाई सुब्रत आचार्यले डिरेक्सन गरेका हुन् भने जिबन रिजाल र निराजन कार्कीले भिडियो खिचेका हुन् ।

भिडियोलाइ बजार प्रबर्दन को जिम्मा दिक्ष्य क्रियशनले गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी