यस्ताे बन्याे ‘याद’ !

यस्ताे बन्याे ‘याद’ !

  • शुक्रबार, जेष्ठ १८, २०७५
  • मिर्मिरे अनलाइन

  • 14.4K
    SHARES

काठमाण्डौ  ।पछिल्लो समय नेपाली म्युजीक भिडीयोहरुको मेकिङ बदलिएको छ । त्यसको ज्वालंत उदहारण हो पछिल्लो समय सार्बजनिक भएको म्युजीक भिडीयो ‘याद’ ।

आइसल्याण्डमा पहिलो पटक खिचिएको नेपाली म्युजीक भिडीयोमा त्यहाँका सुन्दर दृश्यलाई आकर्षक तरिकाले कैद गरिएको छ । उक्त स्थानमा बलिउड चलचित्र दिलवालेको एक गीत ‘गेरुवा’ खिचिएको थियो ।

जुन गीतमा विजय घिमिरे (भिजे) र जनक राईको स्वर सुन्न सकिन्छ । भने गीतमा शब्द र संगीत गायक भिजेकै रहेको छ ।

लामो समय देखि लन्डनमा बस्दै आएका भिजे लामो समय देखि गीत संगीतमा सक्रिय छन् । गीत लेखन निर्देशन र संगीत गर्दै आइरहेका उनि कभर गीतहरु बाट बिशेस लोकप्रिय भएका हुन् ।

जनक राईलेनै निर्देशन गरेको म्युजीक भिडीयोमा ड्रोन अपरेटरको रुपमा अर्तुर पलाता र योसेफ बिवाल्डले काम गरेका छन । भिडीयोलाई डाइमण्ड स्टुडीयोले तयार पारेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी