सोनी राजभण्डारीको नया एल्बम ‘ सोनी ‘ ( भिडियो सहित )

सोनी राजभण्डारीको नया एल्बम ‘ सोनी ‘ ( भिडियो सहित )

  • बुधबार, जेष्ठ १६, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

जेष्ठ १६ ,काठमाडौँ / नेपाली तथा नेपल भाषाका धेरै गीतहरुमा स्वर दिनुभएकाी गायीका सोनी राजभण्डारीले आफ्नो पहिलो एल्बम ‘ सोनी’ श्रोतामाझ बजारमा ल्याएकी छिन् । चारवटा गीत रहेको यो एल्बममा अबिद र राजेन्द्र डंगोलको संगीत तथा शब्द रचना रहेकोछ ।
अबिदको रचनामा रहेको तीनवटामा सोनी र एउटामा राजेन्द्रको स्वरमा छ। सतायौ कि मेरो मन, भैगोनी त, तिमी नाम दिन्छौ र तिम्रो एक शब्द बोलका गीतहरु एल्बममा रहेका छन् । संगम स्टुडियो र प्लाटिनम स्युडियोमा रेकर्ड गरिएका यि गीतहरुमा संजीब बराईली,प्रदिप श्रेष्ठ र बिजेन श्रेष्ठको संगीत संयोजन छ ।
दिल खोलेर गायिका सोनीले गाएकी छिन् । सानैदेखि गायनमा संक्रिय रहे पनि यसरी एल्बम भने उनले निकालेकी थिईनन । अब संगीत क्षेत्रबाट नहराउने र निरन्तर क्रियाशील रहने उनको सोच छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी