कोजी फेशन बुटिक एन्ड ब्युटी स्टुडियोको दोश्रो शाखा खुल्यो

कोजी फेशन बुटिक एन्ड ब्युटी स्टुडियोको दोश्रो शाखा खुल्यो

  • शनिबार, जेष्ठ १२, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

काठमाण्डौ, १२ जेठ ।
सन् १९९६ बाट मोडलिङ सुरु गरेकी मोडलिङ, कोरियोग्राफी तथा आरजे भिजेको रुपमा चर्चित कला सुब्बा तथा सुन्दरी प्रतियोगिताहरुको कोरियोग्राफीमा चर्चित कोरियोग्राफर हिमानी सुब्बालेले चाबहिलमा संचालनमा आएको ‘ कोजी फेशन बुटिक एन्ड ब्युटी स्टुडियो’ को दोश्रो शाखाको शुभारम्भ गरेका छन् ।
बिगत १ दशक अगाडिदेखि सौन्दर्य व्यवसाय गर्दै आएकी कस्मेटोलोजिक डक्टर रेखा थापाले र डिजाईनर जमुना थापाले यो बुटिक तथा ब्युटी स्टुडियोको संचालनमा ल्याएका हुन् ।
कोजी ब्युटी सलोन एन्ड एकेडेमी संचालन गरेर सयौं महिलाहरुलाई कस्मेटोलोजिक एबं सौन्दर्य सेवा एबं ट्रेनिङ उपलब्ध गराउदै आएकी रेखाले फेशन डिजाईनर जमुनासंगको सहकार्यमा संचालनमा आएको हो । ६ बर्ष अगाडी बौद्धमा संचालित कोजी एकेडेमी पछी संचालनमा आएको यो उनको दोश्रो शाखा हो ।
स्किन कस्मेटोलोजिकको रुपबाट चर्चित रेखाले नयाँ शाखाले सौन्दर्य पारखीको मन जित्न सक्नेमा आशाबादी रहेको बताईन । ग्राहकहरुको सुबिधालाई ध्यानमा राखी बुटिक तथा स्टुडियो एकै ठाउँमा संचालन गरिएको डिजाईनर जमुना थापाले बताईन् । अहिले ओपनिङ डिस्काउन्ट रहेको पनि उनले बताईन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी