आज कबिता बलामी र कमल बिष्ट को तिमीलाई मनका कुरा बोल को गीत आज सार्वजनिक गरेका छन । गीत मा शब्द पप्पु थापा मगर अनी संगीत कमल बिष्ट को रहेको छ । एस गीत लाई मेलोडी नेपाल ले बजारमा ल्ययका हुन । सन्ध्य म्युजिक योउटुब्र् चनेल मा हेर्नसक्नुहुनेछ्। भिडियो लाई प्रदिप लामा ग्लन ले निर्देशान् गरेका हुन । भिडियो मा सुबाश तिमल्सिना र निर्मला तमाङ ले अबिनए गरेका छन । भिडियो लाई केशव विश्वकर्मा ले छायाकन गरेका हुन भने मोहन सुनुवार ले सम्पादन गरेका हुन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline