पत्रकार ऋषि धमलाका बारेमा बन्यो यस्तो गीत(भिडियो सहित)

पत्रकार ऋषि धमलाका बारेमा बन्यो यस्तो गीत(भिडियो सहित)

  • आइतवार, बैशाख ३०, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

काठमाडौं, बैशाख ३० । नेपाली पत्रकारहरुमाझ सधै चर्चामा अाउने पत्रकार ऋषि धमलाबारे गीत बनेकेा छ ।

उक्त गीतमा स्वर राधिका हमाल र प्रदिप त्रिपाठीले दिएका छन्गा । गीतमा धमलाको सक्रियता र प्रबृत्तिलाई लिएर प्रसंशा र आलोचनाका शब्दहरु राखेर गीत तयार पारिएको छ ।

सन्तोष देउजा ठकुरीको शब्द संगीतमा तयार गीत प्रिज रेकर्डिङ स्टुडियो, बबरमहलमा रेकर्ड भएको हो ।

राकेश सोनीको संगीत संयोजनमा तीज भाकामा तयार गीतलाई चाँडै बजारमा ल्याइने भएको छ ।

https://youtu.be/WcHDxorOCtQ

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी