Nepal Idol बाट बाहिरिएपछी अंकित परियारको पहिलो गीत सार्वजनिक (भिडियो सहित )

Nepal Idol बाट बाहिरिएपछी अंकित परियारको पहिलो गीत सार्वजनिक (भिडियो सहित )

  • बिहिबार, बैशाख २७, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

​पछील्लो समय Nepal Idol Season २  बाट बाहिरिएपछी गायक अंकित परियार एकाएक Youtube लगायतका सोसल मिडियाहरुमा भाईरल बने । स्वर राम्रो हुँदाहुँदै पनि बाहिरिएपछी धेरैले Nepal Idol को बिरोध गरे र अंकित परियारलाई सहयोग र सपोर्ट गर्ने हातहरु पनि आए । यसैक्रममा उन्ले उस्ले मलाई उस्को बिहे बोलको गीत गाउँने अबसर पाएका छन जसमा शब्द संगीत राज कुमारको रहेको छ भने अडियो भिडियोलाई एक्का कम्पनिले बजार ब्यबस्थापन गरेको छ । Nepal Idol  बाट बाहिरिएपछी यो उन्को पहिलो गीत हो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी