निजी शैक्षिक संस्थाहरुले चर्को मुल्य वृद्धि गरेको भन्दै नेकपा निकट अखिल क्रान्तिकारी सहित विभिन्न विद्यार्थी संगठनहरुले गरीरहेको सामुहिक आन्दोलनको क्रममा आज ललितपुरको प्रिमियर ईन्टरनेसनल स्कुलमा प्रदर्शन गरिएको छ ।
स्कुलको गेटमा प्ले कार्ड सहित प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुलाई प्रहरीले हस्तक्षेप गर्नुका साथै अखिल पाचौंका अध्यक्ष घनश्याम मिश्र सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline