समाको हट तस्विरले मच्चायो तहल्का

समाको हट तस्विरले मच्चायो तहल्का

  • बिहिबार, बैशाख १३, २०७५
  • मिर्मिरे अनलाइन

  • 15K
    SHARES

लामो समयदेखि बलिउडमा सक्रिय भएर पनि खासै चर्चामा आउन नसकेकी अभिनेत्री समा सिकन्दर अहिले खालीजस्तै छिन् । समा पछिल्लो समय विदेशतिरै हराइरहेकी छिन् । केही समयअघि उनी एक वेब सिरिजमा समेत देखा परिन्, जहाँ उनको हट अवतारको धेरैले प्रशंसा गरे । समा आजभोलि सोसल मिडियामा निकै सक्रिय छिन् ।

सोसल साइट इन्स्ट्राग्राममा साढे ४ लाखभन्दा बढी फलोअर्स भएकी सिकन्दरको इन्स्टाग्राममा एउटा नयाँ तस्बिर पोस्ट भएको छ, जसको सबैले प्रशंसा गरेका छन् । उक्त तस्बिरको क्याप्सनमा लेखिएको छ— याद सधैं रहनेछ ।

यो तस्बिरमा उनी अस्ट्ेरलियाको समुद्री किनारामा घाम तापिरहेकी देखिन्छिन् । इन्स्टाग्राममा राखिएको यही तस्बिरले यी असफल अभिनेतृलाई एकाएक हिट बनाएको छ— सामाजिक सञ्जालमा ।

-साप्ताहिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी