शंकर बिसी यि सुन्दरीसँग यस्तो रोमान्टिक अवस्थामा भेटिए, आखिर के हो भित्री कुरा ? 

शंकर बिसी यि सुन्दरीसँग यस्तो रोमान्टिक अवस्थामा भेटिए, आखिर के हो भित्री कुरा ? 

  • शनिबार, बैशाख ८, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाडौँ । घिन घिन मादल बोलको लोकगीत सार्वजनिक गरिएको छ । टेकराज आले र टिका पुनको दमदार स्वर रहेको गीत सार्वजनिक भए लगत्तै राम्रो चर्चा बटुलीरहेको छ । नेत्र भण्डारीको शब्द शृजनामा तुला पर्वतको संगीत रहेको गीतमा संगीत संयोजन रमेश सेञ्चुरीले गरेका छन् ।
शंकर बिसीले निर्देशन गरेको भिडियोमा निर्देशक बिसी र रिना थापा मगरको निकै नै कलात्मक अभिनय रहेको छ । राजेश घिमिरले छायांकन तथा विष्णु शर्माले सम्पादन गरेको भिडियोलाई वाइड स्क्रिन मिडियाले बजार ब्यबस्थापन गरेको हो ।
https://youtu.be/7G6NYAdjvic

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ