गायक सत्यराज आचार्यको आवाजमा नयाँ गीत “चारैतिर जग्गे” -भिडियो सहित 

गायक सत्यराज आचार्यको आवाजमा नयाँ गीत “चारैतिर जग्गे” -भिडियो सहित 

  • शनिबार, बैशाख ८, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमान्डौँ।
नेपाली आधुनिक गायन क्षेत्रमा आफनो छुटटै पहिचान बनाइसकेका गायक सत्यराज आचार्यको आवाजमा नयाँ गीत “चारैतिर जग्गे” युटुव मार्फत सार्वजनिक भएको छ ।
अण थापा मगरको शब्द र संगितमा रहेको मार्मिक आधुनिक गितमा मार्मिक भावहरुलाई गीतमा समेटिएको छ । पछिल्लो समय निकै चर्चा बटुलिरहेका चर्चित मोडल बिपेश घिमिरे र आशा खड्का को उत्कृष्ट अभिनय रहेको म्युजिक भिडियोलाई स्मृति तिमिल्सिना ‘गुरुआमा’ ले निर्देशन गरेकी छन भने सुरेश श्रेष्ठले छायांकन तथा सुधन बस्नेतले सम्पादन गरेका छन ।
हेर्नुहोस भिडियो

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ