केहि समय तठ्स्त देखियका रुन्चे गायक प्रकास पौडेलले पछिल्लो समय एउटा छुट्टै मनोरन्जनात्मक सांगीतिक कोसेली ” खुच्चिङ्ग ” लियर दर्सक र स्रोता माझ आएका छन्।
फरक तबरले कमेडी पारामा गित गाउने गायक पौडेल ले बिगतमा धेरै हिट गित स्रोत माझ ल्याइसकेका छन्। जसमा, नाइँ मलाई तेइ केटि चाहिन्छ,ओइ नेता ,घास काट्ने ,यता सुनानन ,सलाम वालेकुम,डाक्डर साप, भोलि छुट्टी ,तितेपाती जस्ता गित चर्चित हुन्।
मेघराज सापकोटा को सब्द संकलन र पौडेल आफ्नै संगीत रहेको यस गीतको भिडियो नितिन चन्द ले निर्देसन गरेका हुन्। राम सरण उप्रेतीको छायाँकन रएको उक्त भिडियोलाई डिन्सोन शाहले सम्पादन गरेका हुन्।
भिडियो हेर्नुहोस।
[youtube https://www.youtube.com/watch?v=d2TTWKbwvII]
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline