कमल सरगम
काठमाण्डौ।
नेपाली लोक दोहोरी क्षेत्रमा निरन्तर लाग्दै आएका प्रतिभासाली गायक हरि बहादुर काफ्ले मगरको अर्को रमाईलो लोकदोहोरी गीत “फुल फुलेको केलाई हो?”बजारमा आएको छ।हरि बहादुर काफ्ले मगर र पार्वती कार्कीको सुमधुर आवाजमा सुसजित गीतमा लय भने युवा मनको ढुकढुकी बाल कुमार श्रेष्ठको रहेको छ।शंकर बिसी र अस्मिता राना मगरको अभिनय रहेको गीतलाई चन्द्र सुर्य फिलिम्सले बजार ब्यबस्थापन गरेको छ।गीत निकै उत्कृष्ट बनेको छ।गीतमा शब्द भने हरि बहादुर काफ्ले मगर र नन्दिता मगरको रहेको छ।
भिडियो हेर्नुहोस :
[youtube https://www.youtube.com/watch?v=0GTfcO3xgaE]
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline