पन्चे बाजाको यो गित , बिहेमा खिचिएकाे भिडियाे हेर्नुस्…….

पन्चे बाजाको यो गित , बिहेमा खिचिएकाे भिडियाे हेर्नुस्…….

  • सोमवार, चैत्र ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 13.6K
    SHARES

नेपाली लोक बजारमा दैनिक विविध लोक सङ्गितहरु उतर्ने गर्छन ! जुन यथार्थ ब्यथालाइ गीति कथा बनाएर प्रस्तुत गर्ने गरिन्छ त्यस्तै मौलिकता बोकेको गित अहिले बजारमा आएको छ । गायक राजकुमार बानिया र सन्तोष बानियाको उत्कृष्ट लय तथा सब्द सिर्जना रहेको यस गीतमा विहे गर्ने युवा युवतिहरुको कथालाई विषयबस्तु बनाइएको छ ।

साच्चैको बिहेमा छायांकन गरिएको यो पन्चे बाजाको  गीतमा राजकुमार बाँनिया र रिया गुरुङको आवाज रहेको छ । बाँनियाले विगतका गित जस्तै यो गीतलाई पनि सबैले मन पराइदिनेमा आफु आशावादी रहेको बताए । गितलाई जलेस्वरी म्युजिकले बजारमा ल्याएको हो। पन्चे बाजाको यो गित कस्तो बनेको छ भन्ने हेर्न त भिडियो नै हर्न पर्ने हुन्छ ! भिडियाे हेर्नुहोस तलको ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी