दक्षिण एशियामा चीन कब्जा जमाउँदै (भिडियोमा)

दक्षिण एशियामा चीन कब्जा जमाउँदै (भिडियोमा)

  • शुक्रबार, चैत्र २, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौं । एकदशक अघिसम्म दक्षिण मुलुकहरु भारत केन्द्रीत थिए । दिल्लीको साथ लिन सके सार्क मुलुकमा सत्ता पल्टिन समय लाग्दैनथ्यो । सार्कलाई बलियो नबनाई आफुमात्रै बलियो बनिरहने दिल्लीको दाउ थियो । तर २१ औं शताब्दी लागेसँगै सार्क मुलुकमा भारतको प्रभाव कम हुदैँ गएको छ ।

यतिबेला भारतीय प्रभावभन्दा बढी उत्तर छिमेकी देश चीनको बढी शक्तिशाली बन्दै गएको छ । यतिबेला नेपाल, पाकिस्तान, भुटान, बंगलादेशमा चीनको प्रभाव बढिरहेको छ । यसको प्रत्यक्ष असर भारतमा परेको देखिन्छ ।

[youtube https://www.youtube.com/watch?v=tF8RXBdFQhE]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी