नेपालमा कहाँ र कहिले भए, विमान दुर्घटना ? (भिडियो रिपोर्ट)

नेपालमा कहाँ र कहिले भए, विमान दुर्घटना ? (भिडियो रिपोर्ट)

  • बिहिबार, चैत्र १, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

ज्ञानमणि नेपाल कालोटोपी
०७४ फागुन २८ गते नेपाली विमान इतिहासमा सबैभन्दा दुखद दिनको रुपमा लेखिने निश्चित भएको छ । बंगलादेशको ढाकाबाट नेपालका लागि आएको युएस बंगला ७३८ एयर क्राफ्ट विमान अवतरणको क्रममा रनवेमा नै दुर्घटनाग्रस्त भयो । विमानमा चालक दलका ४ सदस्य सहित ७१ जना यात्रु सवार रहेका थिए । जस मध्ये केहिलाई घट्नास्थलबाट जिवीतै उद्धार गरिए पनि अधिकांश यात्रीको दुखद निधन भएको छ । निधन हुनेको संख्या ४९ पुगिसकेको छ । मानविय क्षतिको हिसाबले यो निकै नै ठूलो विमान दुर्घटना हो । विमान दुर्घटनाको कारण र क्षतिको यकिन विवरण भने अझै आउन बाँकी छ ।

नेपालमा विमान दुर्घटनाहरु कहिले र कसरी भएका थिए त भनेर हामीले यसपटक दुर्घटनाको इतिहास केलाउने प्रयास गरेका छौं । हेर्नुहोस् भिडियो रिपोर्ट –

[youtube https://www.youtube.com/watch?v=peP4uM4E8Bc]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी