रविना देशराजलाई खुलापत्र, किन चाहियो दुईटा लोग्ने ? (भिडियोमा)

रविना देशराजलाई खुलापत्र, किन चाहियो दुईटा लोग्ने ? (भिडियोमा)

  • बिहिबार, चैत्र १, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.7K
    SHARES

‘दुई श्रीमतीलाई सहज ठान्ने समाज किन दुई श्रीमान राख्न दिंदैन ?’ एक अन्तर्वार्ताको क्रममा यही विचार राखेपछि रविना देशराज श्रेष्ठ चर्चामा छिन् । उनीप्रति समर्थन जनाउने र विरोध जनाउनेहरु सामाजिक सञ्जालमा सक्रिय भएका छन् । यहीक्रममा भक्तपुर सिद्धार्थ विद्यापीठकी शिक्षिका सुलोचना खतिवडाले रविनालाई खुला पत्र लेखेकीछन् । हेर्नुहोस् भिडियो समेत –

[youtube https://www.youtube.com/watch?v=7_GEtXol_FA]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी