चर्चित गायक रामजी खाड ले गायिका सरिता खनालको चोली खोलिमा खोज्छु भनेपछि….(हेर्नुहोस)

चर्चित गायक रामजी खाड ले गायिका सरिता खनालको चोली खोलिमा खोज्छु भनेपछि….(हेर्नुहोस)

  • बुधबार, फाल्गुन ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

काठमाडौँ – लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउन सफल तथा बहुचर्चित गायक हुन रामजी खाणँ । लामो समयदेखि लोक गीतको विधामा स्वर, लय शब्द तथा विभिन्न गीतहरुको अभिनयमा समेत अब्बल रहेका खाणँको विभिन्न नयाँ गीत सङ्गीत बजारमा आउने क्रम जारी रहेको छ । आफूलाई सबै क्षेत्रमा अब्बल सावित गरेका खाणँका विभिन्न गीतहरुले बजारमा धमाका समेत मचाएका छन् ।

नेपालका ख्यातिप्राप्त बहुचर्चित गायक तथा सर्जक रामजी खाँण र गायिका सरिता खनालको आवाजमा रहेको एकदमै राम्रो गीत ‘खोलिमा चोली’ सार्बजनिक भयको छ ।

बहुचर्चित सर्जक तथा संगीतकार एकनारायण भण्डारीको शब्द अनि संगीत रहेको उक्त गित केहि दिन मात्र बजारमा आएको हो  ।

उक्त गीतलाई सितारा म्युजिक प्रा ली. ले बजारमा ल्याएको छ । उक्त भिडियोमा चर्चित निर्देशक तथा मोडल शंकर बिसी र रिना थापा मगरको जोडदार  अभिनय देख्न सकिन्छ  ।

निर्देशक शंकर बिसीको निर्देशनमा रहेको  छ भने चर्चित सम्पादक नबिन घर्तीको सम्पादन तथा दुर्गा पौडेलको छायांकनमा उक्त भिडियो निर्माण भयको छ । प्रस्तुत गीतलाई   धेरै बधाई तथा शुभकामना ।

भिडियोमा 

[youtube https://www.youtube.com/watch?v=IaePyAk8x8s?version=3&rel=1&fs=1&autohide=2&showsearch=0&showinfo=1&iv_load_policy=1&wmode=transparent]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी