चलचित्र पंचायत हेरेर राजनेताले दिए यस्तो प्रतिक्रिया (भिडियो हेर्नुहोस्)

चलचित्र पंचायत हेरेर राजनेताले दिए यस्तो प्रतिक्रिया (भिडियो हेर्नुहोस्)

  • आइतवार, फाल्गुन २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

आगामी चैत्र २ गते देखि नेपालमा सार्वजनिक प्रदर्शनमा आउने चलचित्र पंचायतको प्रिमियर शो सम्पन्न भएको छ ।

पंचायती ब्यवस्थाको राजनीतिक घटनाक्रमलाई बुनेको उक्त चलचित्रको प्रिमियरमा पूर्व प्रधानमन्त्री, मन्त्री लगायत विभिन्न राजनीतिक दलका नेताहरु उपस्थिती रहेको थियो । २०३१ सालमा पंचायत ब्यवस्था रहदाँ एउटा गाउँको न्याय प्रणली र त्यहाँको सामाजिक व्यवस्थालाई चलचित्रमा प्रस्तुत गरिएको छ ।

शिवम अधिकारीको लेखन र निर्देशन रहेको यो चलचित्रमा सरोज खनाल, नीता ढुंगाना, रुपा राना, गीता अधिकारी आदीको अभिनय रहेको छ ।

नेपाल अगाडी अमेरिकामा प्रदर्शन आईसकेको यो चलचित्रले स्थानिय दर्शकवाट राम्रो प्रतिक्रिया पाएको थियो । नेपालमा आयोजना भएको प्रिमियरमा पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका झलनाथ खनाल, बर्षमान पुन, योगेश भट्टराई, नेपाली कंग्रेसका मिनेन्द्र रिजाल आदीले हेरेका थिए ।

चलचित्र पंचायत हेरेपछि नेपालका राजनेताले के भने हेर्नुहोस् भिडियोमा

[youtube https://www.youtube.com/watch?v=L_Ss5pNVEIs]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी