गीतकार अनिल खनालको मर्मस्पर्शी ‘एउटा पत्र’ ! हेर्नुहोस् भिडियो !

गीतकार अनिल खनालको मर्मस्पर्शी ‘एउटा पत्र’ ! हेर्नुहोस् भिडियो !

  • बुधबार, फाल्गुन २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.7K
    SHARES

काठमाडौं । गीतकार अनिल खनालको शब्द तथा संगीत रहेको ‘एउटा पत्र’ नामक लोकदोहोरी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित गायिका देवी घर्तीमगर र गायक कुलेन्द्र बिश्वकर्माको स्वरमा गीतमा अनिलको मर्मस्पर्शी शब्दसँगै लय पनि उत्कृष्ट रहेको छ । गीतमा उनले यथार्थ शब्द व्यक्त समेत गरेका छन् ।

यस मर्मस्पर्शी गीतको भिडियोमा सरोज खतिवडा र आशा खड्काको अभिनय रहेको छ । गीतलाई कपिल लामाले निर्देशन सुरेश श्रेष्ठले छायाँकन र विनोद बामले सम्पादन गरेका छन् ।
बिन्ध्यबासिनी म्युजिक प्रा।लिले युटुव मार्फत सार्वजनिक गरिएको उक्त गीतको म्युजिक भिडियोमा माया प्रेममा विछोडीनु पर्दा मायालु जोडीहरुलाई हुने पिडाहरु देखाउने प्रयास गरिएको छ ।

हेर्नुहोस् एउटा पत्रको म्यूजिक भिडियो :

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी